हितोपदेश 27:22 - नेपाली नयाँ संशोधित संस्करण22 मूर्खलाई खलमा हालेर पिँधे पनि, त्यसलाई जाँतोमा अन्न राखेर पिँधेझैँ गरे पनि, तैंले त्यसको मूर्खता त्यसबाट हटाउनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मूर्खलाई मरुञ्जेल कुटेर पनि त्यसको मूर्खता निक्लेर जाँदैन। Viz kapitolaपवित्र बाइबल22 मूर्खलाई जाँतोमा पिँधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोड्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मूर्खलाई ओखलीमा पिँधे तापनि वा त्यसलाई जाँतोमा राखेर अन्नझैँ पिँधे तापनि तिमीले त्यसको मूर्खता निकाल्न सक्नेछैनौ। Viz kapitola |