हितोपदेश 27:2 - नेपाली नयाँ संशोधित संस्करण2 तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अरू मानिसहरूले र अपरिचितहरूले पनि तिमीलाई तारिफ गरून्; आफैंले आफूलाई कहिल्यै तारिफ नगर्नू। Viz kapitolaपवित्र बाइबल2 आफ्नो प्रशंसा अरूहरूले गरून्, आफैंले होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन। Viz kapitola |