हितोपदेश 27:15 - नेपाली नयाँ संशोधित संस्करण15 झगड़िया पत्नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्तै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 कचकचे स्वास्नी वर्षाको तपतपे पानीजस्तै हो। Viz kapitolaपवित्र बाइबल15 एउटा कचकचे, झगडा़लु, पत्नी बर्षाको दिनमा पानी चुहुने छाना जस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 झगडालु पत्नी मुसलधारे पानी परेको दिन तपतप चुहिरहने छानोजस्तै हो, Viz kapitola |