Online Bible

- Reklamy -




हितोपदेश 26:9 - नेपाली नयाँ संशोधित संस्करण

9 मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मूर्खले उखान भन्‍नु मातेको मानिसले आफ्‍नो हातमा बिजेको काँडा निकाल्‍नु खोजेजस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मूर्खले केही उपदेशका कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 26:9

Následuj nás:

Reklamy


Reklamy