हितोपदेश 26:7 - नेपाली नयाँ संशोधित संस्करण7 लङ्गड़ो मानिसका झुण्डिएका लुला गोडाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मूर्खले बोलेको उखान लङ्गडोले खुट्टा चालेर हिँड्न खोजेझैँ हो। Viz kapitolaपवित्र बाइबल7 मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मूर्खको मुखमा हितोपदेश अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो। Viz kapitola |