हितोपदेश 26:5 - नेपाली नयाँ संशोधित संस्करण5 मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्यो आफ्नै नजरमा बुद्धिमान् हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिए आफूले ठानेजस्तो चतुर रहेछु भनी त्यसले सोच्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्टिमा बुद्धिमान् हुनेछ। Viz kapitola |