हितोपदेश 26:3 - नेपाली नयाँ संशोधित संस्करण3 घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 घोडालाई कोर्रा, गधालाई करेली र मूर्खको पिठमा लाठी लाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल3 जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबुमा आउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 घोडाको लागि कोर्रा, गधाको लागि लगाम, र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ! Viz kapitola |