हितोपदेश 26:28 - नेपाली नयाँ संशोधित संस्करण28 झूटो जिब्रोले त्यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलूसी घस्ने मुखले सर्वनाश गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 झूट बोल्नेले आफ्नो झूटले जसको खति गर्छ, त्यसैलाई घृणा गर्छ। चिल्लो घस्ने मुखले सर्वनाश गराउँछ। Viz kapitolaपवित्र बाइबल28 जुन मानिसले झूटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैंलाई हानी गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ, र चापलुसी घस्ने मुखले विनाश ल्याउँछ। Viz kapitola |