Online Bible

- Reklamy -




हितोपदेश 26:26 - नेपाली नयाँ संशोधित संस्करण

26 त्‍यसले आफ्‍नो द्वेष छलसित लुकाएको हुन सक्‍छ, तर त्‍यसको दुष्‍टता समुदायमा खुल्‍ला हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसले आफ्‍नो मनमा अरूलाई हानि गर्ने विचार लुकाउन सक्‍छ तर त्‍यसका दुष्‍ट कामहरू सबैले देख्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापनी उसको दुष्टता सबैको सामुन्ने प्रकट हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 त्यसको घृणा छलद्वारा ढाकिएको हुन्छ, तर त्यसको दुष्‍टता सभामा प्रकट गरिनेछ।

Viz kapitola kopírovat




हितोपदेश 26:26

Následuj nás:

Reklamy


Reklamy