हितोपदेश 26:23 - नेपाली नयाँ संशोधित संस्करण23 माटोको भाँड़ोमा चाँदीको जलप लाएझैँ दुष्ट हृदयका जोशिला ओठ हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 छली बोलीले हृदयको दुष्ट विचार ढाक्नु माटाको भाँडामा चाँदीको जलप लाएझैँ हो। Viz kapitolaपवित्र बाइबल23 माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै, दुष्ट हृदयका जोशिला ओठ हुन्छन्। Viz kapitola |