Online Bible

- Reklamy -




हितोपदेश 26:21 - नेपाली नयाँ संशोधित संस्करण

21 भुङ्‌ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ कलह सल्‍काउनका निम्‍ति झगड़िया मानिस हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 भुङ्ग्रोलाई कोइला, आगोलाई दाउरा र झगडालाई झगडालुले जागो राख्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 जस्तो कोइलाले अँगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडा़लु मानिसले झगडा़ चम्काउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै, झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 26:21

Následuj nás:

Reklamy


Reklamy