हितोपदेश 26:18 - नेपाली नयाँ संशोधित संस्करण18 त्यो अगुल्टा वा घातक काँड़ हान्ने बौलाहाजस्तो हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18-19 अर्कालाई धोका दिएर मैले त ठट्टा मात्र पो गरेको थिएँ भन्ने मानिस प्राणघातक हतियार खेलाउने बौलाहाजस्तै हो। Viz kapitolaपवित्र बाइबल18-19 छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो “मैले दिल्लगी गरेको” भनेर भन्ने मानिस एकजना पागल मानिस जस्तै हो, जसले प्राणनाशक काँडहरू हान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18-19 आफ्नो छिमेकीलाई छल गरिसकेपछि, “मैले त ठट्टा मात्र गरेको हो!” भन्ने व्यक्ति अगुल्टो वा घातक काँड हान्ने बौलाहाजस्तो हो। Viz kapitola |