हितोपदेश 26:17 - नेपाली नयाँ संशोधित संस्करण17 आफूसँग असम्बन्धित झगड़ामा हस्तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्यक्ति एउटै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अर्काको झगडामा हात हाल्नु बाटोमा गइरहेको कुकुरको कान समात्नुजस्तै हो। Viz kapitolaपवित्र बाइबल17 दुइजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिँड्नु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो। Viz kapitola |