हितोपदेश 26:14 - नेपाली नयाँ संशोधित संस्करण14 ढोका आफ्नो कब्जामा यताउता फर्केझैँ अल्छे आफ्नो खाटमा पल्टन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कब्जामा ढोका यताउता चलेझैँ अल्छी आफ्नो ओछ्यानमा यताउता पल्टन्छ। Viz kapitolaपवित्र बाइबल14 अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ढोका कब्जामा यताउता फर्केजस्तै, अल्छे आफ्नो ओछ्यानमा यताउता पल्टिन्छ। Viz kapitola |