हितोपदेश 25:6 - नेपाली नयाँ संशोधित संस्करण6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्ने हक नखोज्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजाको सामुन्ने खडा हुँदा म ठूलो मानिस हुँ भन्ने बहाना गरी उनलाई प्रभाव पार्ने चेष्टा नगर। Viz kapitolaपवित्र बाइबल6 राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 राजाको उपस्थितिमा तिमीले आफूलाई उच्च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर। Viz kapitola |