हितोपदेश 25:27 - नेपाली नयाँ संशोधित संस्करण27 धेरै मह खानु राम्रो हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 धेरै मह खानु ठीक होइन, आफ्नो प्रशंसा धेरै खोज्नु पनि त्यस्तै हो। Viz kapitolaपवित्र बाइबल27 मह पनि धेरै खाए तितो हुन्छ, त्यसरी नै धेरै मान नखोज। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 धेरै मह खानु असल होइन, न त आफ्नै मान खोज्नु सम्मानजनक हो। Viz kapitola |