हितोपदेश 25:24 - नेपाली नयाँ संशोधित संस्करण24 झगड़िया पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 कचकचे स्वास्नीसित एउटै घरमा बस्नुभन्दा त कौसीमा एक्लै बस्नु असल हो। Viz kapitolaपवित्र बाइबल24 झगडा़लु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बस्नु असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा घरको कौसीको एउटा कुनामा बस्नु असल हो। Viz kapitola |