हितोपदेश 25:16 - नेपाली नयाँ संशोधित संस्करण16 मह भेट्टाइस् भने चाहिँदो मात्र खा, यो धेरै खाइस् भने तैंले बान्ता गर्नेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 चाहिएभन्दा ज्यादा मह कहिल्यै नखानू, मह धेरै खानाले बान्ता गराउँछ। Viz kapitolaपवित्र बाइबल16 मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ। Viz kapitola |