Online Bible

- Reklamy -




हितोपदेश 25:15 - नेपाली नयाँ संशोधित संस्करण

15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्‍छ, र विनीत जिब्रोले हड्डी गलाउन सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 धैर्यको मीठो बोलीले साह्रै विरोध गर्नेलाई शान्‍त पार्न सक्‍छ र शासकलाई पनि मनाउन सकिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; र मिठो वचनले हड्डी तोडिदिन सक्छ।

Viz kapitola kopírovat




हितोपदेश 25:15

Následuj nás:

Reklamy


Reklamy