Online Bible

- Reklamy -




हितोपदेश 25:14 - नेपाली नयाँ संशोधित संस्करण

14 झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 प्रतिज्ञा गरेर उपहार नदिने मानिस झरी नल्‍याउने बादल र हावाजस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 कसैले उपहार चढाउँछु भनी प्रतिज्ञा गर्छ तर चढाउँदैन भने त्यो बादल अनि बतास जस्तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 झरीविनाका बादल र बतासजस्तै, आफूले नदिएको दानमा धाक लगाउने मानिस हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 25:14

Následuj nás:

Reklamy


Reklamy