हितोपदेश 25:12 - नेपाली नयाँ संशोधित संस्करण12 सुनको कुण्डल वा निखुर सुनको गहनाझैँ बुद्धिमान् मानिसको हप्की सुन्ने कानको लागि हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनुभवी मानिसले ध्यानसित सुन्ने मानिसलाई दिएको चेतावनी सुनका औँठी वा निखुर सुनले बनेको गहनाभन्दा उत्तम हो। Viz kapitolaपवित्र बाइबल12 एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 सुन्ने कानलाई बुद्धिमान् मानिसको हप्की सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो। Viz kapitola |