हितोपदेश 24:8 - नेपाली नयाँ संशोधित संस्करण8 खराबी जसले रच्दछ, त्यो षड्यन्त्रकारीको नाउँले चिनिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सधैँ दुष्ट्याइँ गर्ने युक्ति गरे कचिङ्गल लाउने भनी नाम पाउनेछौ। Viz kapitolaपवित्र बाइबल8 दुष्ट षड्यन्त्र सधैँ गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ। Viz kapitola |