Online Bible

- Reklamy -




हितोपदेश 24:7 - नेपाली नयाँ संशोधित संस्करण

7 मूर्खको निम्‍ति बुद्धि साह्रै उच्‍च हुन्‍छ, ढोकामा जम्‍मा भएको समुदायको अगि बताउने कुरा त्‍यससँग हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 बुद्धिका कुराहरू गहिरा हुन्‍छन् र मूर्खले बुझ्‍न सक्‍दैन। ठूला-ठूला कुरामा बहस चल्‍दा त्‍यसको भन्‍ने कुरा केही हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मूर्खको लागि बुद्धि धेरै उच्‍च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन।

Viz kapitola kopírovat




हितोपदेश 24:7

Následuj nás:

Reklamy


Reklamy