हितोपदेश 24:5 - नेपाली नयाँ संशोधित संस्करण5 बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ, र ज्ञानी मानिसको सामर्थ्य बढ्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 शक्तिशाली हुनुभन्दा बुद्धिमान् हुनु धेरै असल हो। हो, ज्ञान बलभन्दा धेरै उत्तम हो। Viz kapitolaपवित्र बाइबल5 एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मानिस भन्दा असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ; र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ। Viz kapitola |