हितोपदेश 24:32 - नेपाली नयाँ संशोधित संस्करण32 मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यो देखेर मैले सोचें र एउटा पाठ सिकें। Viz kapitolaपवित्र बाइबल32 मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ: Viz kapitola |