Online Bible

- Reklamy -




हितोपदेश 24:31 - नेपाली नयाँ संशोधित संस्करण

31 चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्‍किसकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 त्यो भूमि काँडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो।

Viz kapitola kopírovat




हितोपदेश 24:31

Následuj nás:

Reklamy


Reklamy