हितोपदेश 24:28 - नेपाली नयाँ संशोधित संस्करण28 आफ्नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्ना ओठलाई छली कामको लागि प्रयोग नगर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 असल कारणबिना कसैका विरुद्धमा गवाही नदेऊ अथवा उसको बारेमा झूटो केही नभन। Viz kapitolaपवित्र बाइबल28 तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ, झूटो नबोल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल। Viz kapitola |