हितोपदेश 24:27 - नेपाली नयाँ संशोधित संस्करण27 बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 पहिले खेतबारी तयार गर र आफ्नो जीविकाको मेलो पक्का गर र त्यसपछि मात्र घर बनाऊ। Viz kapitolaपवित्र बाइबल27 पहिले बाहिरी काम गर, खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ। Viz kapitola |