हितोपदेश 24:25 - नेपाली नयाँ संशोधित संस्करण25 तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्यस व्यक्तिमाथि प्रशस्त आशिष् बर्षनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दोषीलाई सजायँ दिने न्यायाधीशको फलिफाप र सुनाम हुन्छ। Viz kapitolaपवित्र बाइबल25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्हरू प्राप्त गर्नेछन्। Viz kapitola |