Online Bible

- Reklamy -




हितोपदेश 24:2 - नेपाली नयाँ संशोधित संस्करण

2 किनभने तिनीहरूको हृदयले उपद्रव रच्‍दछ, र तिनीहरूका ओठले झमेला ल्‍याउने कुरा गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरूले झगडा लाउने कुरा मात्र सोच्‍छन्। तिनीहरूले मुख बायो कि कसैको खति भइहाल्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ।

Viz kapitola kopírovat




हितोपदेश 24:2

Následuj nás:

Reklamy


Reklamy