हितोपदेश 24:16 - नेपाली नयाँ संशोधित संस्करण16 किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्छ, तर दुष्टहरूलाई विपत्तिले नाश गरिदिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 इमानदार मानिस जतिपल्ट लड्छ, उतिपल्ट ऊ खडा हुन्छ तर विपत्तिले दुष्टलाई विनाश गर्छ। Viz kapitolaपवित्र बाइबल16 धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि धर्मी मानिस सात पल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्टहरूचाहिँ विपत्तिले नष्ट हुनेछन्। Viz kapitola |