हितोपदेश 24:13 - नेपाली नयाँ संशोधित संस्करण13 हे मेरो छोरा, मह खा, किनभने त्यो असल हुन्छ, चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ए छोरा, मह खाने गर्, त्यो असल कुरा हो। जसरी चाकाको मह जिब्रोलाई मीठो लाग्छ, Viz kapitolaपवित्र बाइबल13 हे मेरो छोरा, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्ठ हुन्छ। Viz kapitola |