हितोपदेश 24:11 - नेपाली नयाँ संशोधित संस्करण11 मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 कुनै मानिस अन्यायमा मारिंदै छ भने त्यसलाई छुटाउन आल-टाल नगर। Viz kapitolaपवित्र बाइबल11 यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक। Viz kapitola |