हितोपदेश 23:8 - नेपाली नयाँ संशोधित संस्करण8 तैंले त्यो थोरै खाएको पनि उकेलिदिनेछस्, र त्यसलाई तैंले गरेको अभिवादन त्यसै खेर जानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीले खाएको बान्ता हुनेछ र तिम्रो तारिफ खेर जानेछ। Viz kapitolaपवित्र बाइबल8 तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ। Viz kapitola |