Online Bible

- Reklamy -




हितोपदेश 23:5 - नेपाली नयाँ संशोधित संस्करण

5 धनको एक झलक पाइन्‍छ, र त्‍यो गइहाल्‍छ, किनभने त्‍यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्‍यो उड़ेर जानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एकछिनमा तिम्रो धन जान सक्‍छ, चिल उडेझैँ त्‍यसको पखेटा लाग्‍न सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पखेंटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।

Viz kapitola kopírovat




हितोपदेश 23:5

Následuj nás:

Reklamy


Reklamy