हितोपदेश 23:4 - नेपाली नयाँ संशोधित संस्करण4 धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 धनी बन्नलाई साह्रै नघोटिओ, बुद्धिमानी भई त्यसो गर्न छोड। Viz kapitolaपवित्र बाइबल4 धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 धनी बन्न आफूलाई धेरै नघोट; उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ। Viz kapitola |