हितोपदेश 23:32 - नेपाली नयाँ संशोधित संस्करण32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 भोलिपल्ट बिहान तिमीलाई विषालु साँपले डसेझैँ लाग्नेछ। Viz kapitolaपवित्र बाइबल32 तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अन्त्यमा यसले सर्पले जस्तै डस्छ, र विषालु सर्पले जस्तै विषयुक्त पार्छ। Viz kapitola |