हितोपदेश 23:27 - नेपाली नयाँ संशोधित संस्करण27 किनभने वेश्या एक गहिरो खाड़ल हो, र व्यभिचारिणी स्त्री एक साँघुरो इनार हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 वेश्या र भ्रष्ट स्त्रीहरू प्राणघातक खाडल हुन्। Viz kapitolaपवित्र बाइबल27 एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, र भ्रष्ट पत्नी साँघुरो कुवा हो। Viz kapitola |