हितोपदेश 23:21 - नेपाली नयाँ संशोधित संस्करण21 किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 जँड्याहा र घिचुवा गरीब हुनेछन्। तिमी खाने र सुत्ने मात्र गर्छौ भने छिटै झुम्रो लाएर हिँड्नेछौ। Viz kapitolaपवित्र बाइबल21 जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्; र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ। Viz kapitola |