हितोपदेश 23:18 - नेपाली नयाँ संशोधित संस्करण18 निश्चय नै भविष्यमा तेरो निम्ति आशा छ, र तेरो आशा व्यर्थ जानेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसो भए तिम्रो भविष्य उज्यालो हुनेछ। Viz kapitolaपवित्र बाइबल18 तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 निश्चय नै तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन। Viz kapitola |