Online Bible

- Reklamy -




हितोपदेश 23:13 - नेपाली नयाँ संशोधित संस्करण

13 बालकलाई ताड़ना दिन नरोक्‌। तैंले त्‍यसलाई बेत लगाएर सजाय दिइस्‌ भने त्‍यो मरिजानेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 बालकहरूलाई अनुशासन गर्न आनाकानी नगर। उचित दण्‍डले तिनीहरू मर्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्।

Viz kapitola kopírovat




हितोपदेश 23:13

Následuj nás:

Reklamy


Reklamy