हितोपदेश 23:1 - नेपाली नयाँ संशोधित संस्करण1 जब तँ शासकसँग भोजन गर्न बस्छस्, तेरो सामुन्ने जे राखिएको छ त्यो राम्ररी याद गर्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ठूला मानिससित भोजमा बस्दा तिमी कसको साथमा छौ, त्यो याद राख। Viz kapitolaपवित्र बाइबल1 यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब तिमी शासकसँग खान बस्छौ, तिम्रो अगि के छ, त्यो राम्ररी याद गर। Viz kapitola |