Online Bible

- Reklamy -




हितोपदेश 22:7 - नेपाली नयाँ संशोधित संस्करण

7 धनीले गरीबमाथि प्रभुत्‍व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 गरीबहरू धनीको दास बन्‍दछन्, ऋण लिने ऋण दिनेको दास बन्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 22:7

Následuj nás:

Reklamy


Reklamy