हितोपदेश 22:6 - नेपाली नयाँ संशोधित संस्करण6 बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्यही बाटोमा हिँड्नेछन्। Viz kapitolaपवित्र बाइबल6 नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन। Viz kapitola |