हितोपदेश 22:4 - नेपाली नयाँ संशोधित संस्करण4 नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्जत र लामो आयु पाउनेछौ। Viz kapitolaपवित्र बाइबल4 नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्। Viz kapitola |