हितोपदेश 22:28 - नेपाली नयाँ संशोधित संस्करण28 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिम्रा पुर्खाले राखेका पुरानो साँध-सिमाना नहटाओ। Viz kapitolaपवित्र बाइबल28 तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्। Viz kapitola |