Online Bible

- Reklamy -




हितोपदेश 22:22 - नेपाली नयाँ संशोधित संस्करण

22 तिनीहरू असहाय छन्‌ भन्‍दैमा गरीबमाथि शोषण नगर्, र दीन-हीनलाई अदालतमा पेल्‍ने काम नगर्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सक्‍छौ भन्‍दैमा दरिद्रबाट अनुचित फाइदा नलेओ। अदालतमा असहाय हुनेहरूबाट अनुचित फाइदा नउठाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट वन्चित नगर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल;

Viz kapitola kopírovat




हितोपदेश 22:22

Následuj nás:

Reklamy


Reklamy