Online Bible

- Reklamy -




हितोपदेश 22:2 - नेपाली नयाँ संशोधित संस्करण

2 धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो।

Viz kapitola kopírovat




हितोपदेश 22:2

Následuj nás:

Reklamy


Reklamy