हितोपदेश 22:15 - नेपाली नयाँ संशोधित संस्करण15 बालकको हृदय मूर्खताको बन्धनले जेलिएको हुन्छ, तर ताड़नाको बेतले उसबाट त्यो टाढ़ा भाग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बाल-बालिकाहरू स्वभावले नै मूर्ख र बेहोशियार काम गर्छन् तर पिटाइ दिए कस्तो व्यवहार हुनुपर्छ, त्यो तिनीहरूले सिक्नेछन्। Viz kapitolaपवित्र बाइबल15 नानीहरूको मनमा मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई उबाट भगाइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 बालकको हृदयमा मूर्खता हुन्छ, तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ। Viz kapitola |