हितोपदेश 22:1 - नेपाली नयाँ संशोधित संस्करण1 धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 धेरै धन-सम्पत्ति र सुनाममध्ये एक चुन्नुपरे सुनामचाहिँ चुन। इज्जत पाउनु सुन र चाँदीभन्दा उत्तम हो। Viz kapitolaपवित्र बाइबल1 धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्त गर्नु चाँदी र सुनभन्दा असल हो। Viz kapitola |